News Category 2077/03/13
क्वारेन्टाइनबाट फरार भएकाहरुलाई खोज्दै प्रहरी

राजविराज÷कोरोना संक्रमण पुष्टि भएकै दिन क्वारेन्टाइनबाट भागेका एक यूवक र पिसिआर परिक्षण गर्न नभ्याउँदै भागेकी एक गर्भवती यूवतीलाई प्रहरीले हाल सम्म फेला पार्न सकेको छैन् ।
सप्तरीको भारदहस्थित विपी स्मारक विद्यालयको क्वारेन्टाइन केन्द्रबाट गत मंगलबार साँझ पर्खाल नाघेर भागेका हनुमाननगर कंकालिनी नगरपालिका १ निवासी २४ वर्षिय संक्रमित यूवक शनिबारसम्म फेला पर्न नसकेको र खोजी कार्य जारि रहेको प्रहरीले जनाएको छ ।
गत शुक्रबार राजविराजस्थित राजदेवी माविको क्वारेन्टाइनबाट भागेकी एक यूवती पनि हालसम्म फेला पर्न सकेको छैन् । राजविराज नगरपालिका २ की १६ वर्षिया ती यूवती दुई महिनाकी गर्भवती समेत छिन् । उनी पिसिआर परिक्षण रिपोर्ट कोरोना पोजेटिभ आएकै दिन उनी भागेका थिइन् ।
पिसिआर परिक्षण गर्न नभ्याउँदै भागेकी ती यूवतीको घर र आफन्त कहाँ खोज्दा पनि फेला पार्न नसकिएको तथा खोजी कार्य जारि रहेको प्रहरीको भनाई छ ।
सप्तरीका विभिन्न क्वारेन्टाइनबाट भागेका ३ संक्रमितसहित ४ जना मध्ये दुई जनालाई भने प्रहरीले नियन्त्रणमा लिई आइसोलेशन र सम्बन्धीत स्थानिय तहको क्वारेन्टाइनमा फर्काइसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ