News Category 2077/03/13
आइसोलेशन वेडको अभावमा सप्तरीमा एक दर्जन संक्रमित अझै क्वारेन्टाइनमै
राजविराज÷सप्तरीमा दिनहुँ कोरोना संक्रमित थपिदै गएपछि जिल्लामा आइसोलेशन वेडको अभाव भएको छ । वेडको अभावमा १२ जना संक्रमितलाई भने अझैं सम्बन्धीत स्थानिय तहको क्वारेन्टाइनमै छुट्टै कोठामा राखिएको छ ।
जिल्लाको एक मात्र आइसोलेशन कक्ष रहेको सदरमुकाम राजविराजस्थित साईकृष्णा अस्पतालमा १ सय ३ वटा मात्र आइसोलेशन वेड रहेको छ । जसकारण बाँकी रहेका १२ जना संक्रमितलाई अहिले क्वारेन्टाइनमै राख्नु परेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
वेडको अभावमा संक्रमण पुष्टि भइसकेका छिन्नमस्ता र बलानबिहुल गाउँपालिकाका ५÷५ तथा तिरहुत गाउँपालिकाका २ जनालाई स्थानिय पालिककै क्वारेन्टाइनमा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शनिबारसम्ममा जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ८ पुगेको छ । जसमध्ये ९३ जना डिस्चार्ज भई बाँकी १ सय १५ जना संक्रमित उपचारको क्रममा छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ