News Category 2071/01/29
कतारमा हुने कार्यक्रमका लागि कलाकारहरु काठमाडौं प्रस्थान
दैनिक संवाददाता
राजविराज, २८ बैशाख ।
कतारमा साँस्कृतिक कार्यक्रम गर्नका लागि आईतबार नेपाल सांस्कृतिक कला केन्द्रका कलाकारहरु काठमाडौं प्रस्थान गरेका छन् ।
कतारको दोहामा आगामी जेठ २ गते आयोजना हुन गइरहेको सांस्कृतिक कार्यक्रमका लागि नेपालका विभिन्न क्षेत्रबाट कलाकारहरु त्यसतर्फ प्रस्थान गर्दैछन् ।
सो कार्यक्रममा नेपालका विभिन्न क्षेत्रबाट कलाकारहरुको सहभागी रहे पनि सप्तरीबाटै अधिकांश कलाकारहरुको सहभागीता रहने भएको छ ।
कार्यक्रमका लागि सप्तरीका चर्चित संगीतकार शैलेन्द्र कुमार, रामकुमारको नेतृत्वमा निर्मल साह, हास्य कलाकार जीवछ दास, देवेन्द्र साह, सुनिता साह, डोली सरकार, ऋषिका चौधरी, विरेन्द्र सप्तरीया र जितेन्द्र सिरुवालको सहभागिता रहने छ ।
हिमाल, पहाड र तराईका भाषा, संस्कृतिको पहिचान उजागर गर्ने मुख्य उद्देश्य रहेको टोलीमा अनिता दाहाल, सबिना गिरी, रोमा, रेशमा, दिवस, नायिका सुष्मा कार्की, सुमिता घिमिरे लगायतका चर्चित कलाकारहरु समेत टोलीमा सहभागी रहेको सप्तरीबाट सो टोलीमा सहभागी रहेका हास्य कलाकार जिवछ दासले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ