News Category 2077/03/18
बाटो बनाउने क्रममा बालकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १८ असार ।
रोलरले बाटो समयाउने क्रममा घरको इटाको पर्खाल लड्दा थिचिएर एक १० वर्षिय बालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका १ का सिस्वाका १० वर्षिय बालक शिवकुमार मण्डल रहेका छन् ।
प्रहरीका अनुसार वडा कार्यालयद्वारा भित्रि गाँउको वाटो बनाउने क्रममा सोही नगरपालिका बा २ क ९८६३ नम्बरको रोलरले बाटो समयाउने क्रममा कम्पनले बाटो छेउमा रहेको घरको ईट्टाको पर्खाल लड्दा थिचिएर बालक मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।
यता प्रहरीले रोलर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहरको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ