News Category 2077/03/24
कल्याणपुरमा कन्ट्याक्टलेस हेन्डबाँस जडान

दैनिक समाचारदाता
राजविराज, २४ असार ।
एसएनभि नेपालद्वारा सप्तरीको खडक नगरपालिकाको विभिन्न स्वास्थ संस्थाहरुमा कन्ट्याक्टलेस हेन्डबाँस स्टेशन जडान गरिएको छ ।
बुधवार एक कार्यक्रमबीच खडग नगरपालिका प्रमुख हेमायु हकले हात धोएर कल्याणपुर प्राथमिक स्वास्थ्य केन्द्रको उद्घाटन गरेको छ ।
उक्त अवसरमा खडग नगरपालिका वडा नं ७ का अध्यक्ष राकेश साह, नगरपालिकाका स्वास्थ संयोजक जयकान्त पण्डित लगायतको उपस्थिति रहेको थियो ।
कोरोना महामारीको समयमा यस भाईरसबाट बच्ने विभिन्न माध्यमहरु मध्ये साबुनपानीले हातधुनुको मुख्य भुमिका रहेको र स्वास्थ संस्थाहरुमा आउने सेवाग्राहीहरुबाट हुनसक्ने जोखीमलाई न्युनिकरण गर्न यस हातधुने स्टेशन जडान गरिएको सबल नेपालका परमेश्वर झाले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ