News Category 2077/03/27
पोखरीमा माछा मार्ने विषयमा कुटपिट हुँदा एक महिलाको मृत्यु
राजबिराज÷पोखरीमा माछा मार्ने विषयमा दुई पक्षबीच विवाद भई कुटपिट हुँदा शनिबार एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला गम्भिर घाइते भएकी छिन् ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ ब्रहमपुर टोलकी ५० वर्षिया मानशेरदेवी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घरेलु हतियार प्रहार गर्दा मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । घटनामा गम्भिर घाइते भएकी सोही वडाकी ३५ वर्षिया सीतादेवी मण्डलको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
यता घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही वडा बस्ने ३५ वर्षिय कारी साह, १५ वर्षिय सुनिल कुमार साह, २२ वर्षिय धनबिर साह, ३६ वर्षिय विरेन्द्र साह र ५५ वर्षिय राम प्रसाद साहगरि पाँच जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ