News Category 2077/06/12
पूर्वसांसद एवं जसपा नेता रायको निधन
दैनिक समाचारदाता
राजविराज, १२ असोज ।
पूर्वसांसद एवं जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य हरिप्रसाद रायको ८५ वर्षको उमेरमा निधन भएको छ ।
नेपाली काँग्रेस सप्तरीका पूर्व सभापति समेत रहेका राय मुटु, मिर्गौला र अल्सर रोगबाट पीडित थिए । उनको धरानमा उपचारका क्रममा आइतबारराति मृत्यु भएको परिवारजनले जानकारी दिएका छन् ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको तरहीका उनी २०४८ सालमा नेपाली काँग्रेसको तर्फबाट सप्तरीको निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
उनी पहिलो संविधानसभामा तमलोपाबाट सप्तरी क्षेत्र नं. ३ बाट उम्मेदबार समेत बनेका थिए । उनका एक श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ