News Category 2071/02/09
अनेरास्ववियु र नेवि संघद्वारा तोकिएकै मितिमा निर्वाचन गराउन माग
दैनिक संवाददाता
राजविराज, ८ जेठ ।
नेवि संघ र अनेरास्ववियु सप्तरीले त्रिभुवन विश्वविद्यालयले घोषणा गरेकै मितिमा स्ववियु निर्वाचन हुनुपर्ने माग गरेको छ ।
नेवि संघका जिल्ला सभापति घनानन्द यादव र अनेरास्ववियुका जिल्ला उपाध्यक्ष रबि कुमार रायद्वारा बिहीबार जारि संयुक्त विज्ञप्तिमा बिहीबार ४ बजेसम्म संगठन दर्ता र ५ बजेसम्म मतदाता सूचि प्रकाशनको कार्यक्रम रहेको तर सो समयमा संगठन दर्ता गराउन पुग्दा क्याम्पस प्रमुखको उपस्थित नरहेकाले संगठन दर्ता गर्नबाट बञ्चित भएको उल्लेख छ ।
विज्ञप्तिमा प्रजातान्त्रिक अभ्यासबाट बिचल्लित भएका केही संगठनका नेता तथा कार्यकर्ताहरुले निर्वाचन बहिष्कारको नाममा क्याम्पसको मुल गेटमै तालाबन्दी गरि निर्वाचन प्रक्रियालाई अवरुद्ध पार्ने प्रजातान्त्रिक चरित्रको नमुना प्रस्तुत गरेको आरोप लगाइएको छ । विज्ञप्तिमा भनिएको छ, “विद्यार्थीहरुको मौलिक अधिकार कुण्ठित पार्ने कार्यहरुको घोर भत्र्सना गर्दछौं ”
सोही विज्ञप्तिमा तोकिएकै समयमा निर्वाचन गराउन जोडदार माग गर्दै सो समयमा निर्वाचन नभए आन्दोलन गर्न बाध्य हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ