News Category 2077/06/19
एक महिला स्वास्थ्यकर्मीसहित ७ जना कोरोना संक्रमित थपिए
दैनिक समाचारदाता
राजविराज, १९ असोज ।
सप्तरीमा सोमबार एक महिला स्वास्थ्यकर्मीसहित ७ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार संक्रमित हुनेमा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा कार्यरत ती महिला स्वास्थ्यकर्मी हुन् ।
अघिल्लो दिन १० जना संक्रमित फेला परेको जिल्लामा सोमबार एक महिला स्वास्थ्यकर्मीसहित ७ जना संक्रमित थपिएको हो ।
आइतबार राजगढ गाउँपालिकाका अध्यक्ष र उनका छोरासहित ५ जना, राजविराज नगरपालिका वडा नं. ५ का दुई, सुरुङ्गा नगरपालिका, महदेवा गाउँपालिका र विष्णुपुर गाउँपालिकाका एक÷एक जना छन् । योसँगै जिल्लामा संक्रमितको कुल संख्या १ हजार ३ सय २३ पुगेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ