News Category 2077/06/24
सात लाख बढी मुल्य बराबरको प्याज बरामद
दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
सप्तरी प्रहरीले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ रम्पुरा मल्हनियाबाट भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३ हजार किलो प्याज नियन्त्रणमा लिएको छ ।
भारतबाट नेपालतर्फ भन्सार छलेर स.१ त.५८२१ न.को ट्याक्टरमा लोड गरि ल्याउँदै गरेको ७ लाख १० हजार मुल्य बराबरको प्याज नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी टोली उक्त स्थानमा खटी गई ट्याक्टरसहित ५० के.जि.को दरले ६० बोरामा प्याज नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टर तथा चालक हनुमाननगर कंकालनी नगरपालिका वडा नं. १४ बस्ने बर्ष २१ वर्षिय पप्पु कुमार यादव र प्याजलाई आवश्यक कारवाहीका लागि राजबिराज भन्सार कार्यालय तिलाठी पठाएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ