News Category 2077/06/29
प्रहरी दिवसमा बृक्षारोपन तथा धार्मिक स्थलको सरसफाई
दैनिक समाचारदाता
राजविराज, २८ असोज ।
६५ औं प्रहरी दिवसको अवसरमा बुधबार बृक्षारोपन तथा विभिन्न धार्मिक स्थलहरुको सरसफाई गरिएको छ ।
सार्वजनिक स्थलमा बृक्षारोपन तथा राजविराजस्थित विभिन्न मठ मन्दिरमा सरसफाई गर्दै २ नं. प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजले प्रहरी दिवस मनाएको हो ।
कोरोनाको जोखिम कायमै रहेकोले भिडभाड नहुने गरी बृक्षारोपन तथा मठ मन्दिरको सरसफाई कार्यक्रम रोजेको तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरिक्षक हरिराज वाग्लेले बताए ।
चाडपर्वको समय नजिकिएकै बेला मन्दिरहरुमा भिडभाड लाग्ने भएकोले बृक्षारोपन सँगसँगै धार्मिक स्थलहरुको सरसफाई गर्ने कार्यक्रम तय गरिएको र यो कार्यक्रम तीन दिनसम्म संचालन हुने तालिम केन्द्रका प्रहरी नायब उपरिक्षक खगेन्द्र खडगाले जानकारी दिए ।
बृक्षारोपन तथा सरसफाई कार्यक्रम प्रभावकारी ढंगले संचालन गर्न झण्डै ५ दर्जन जनशक्ति परिचालन गरिएको २ नं. प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ