News Category 2077/08/08
काँग्रेस र नेकपा परित्याग गरि सयौं जसपामा प्रवेश
दैनिक समाचारदाता
राजविराज, ८ मंसिर ।
सप्तरीको शम्भूनाथ नगरपालिका वडा नं. १२ अर्नाहामा सोमबार विभिन्न पार्टी परित्याग गरि सयौं व्यक्ति जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
सोमबार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा प्रदेश २ का भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले नेपाली काँग्रेस र नेकपा परित्याग गरि जसपामा प्रवेश गरेकाहरुलाई फुलमाला अबिर लगाएर स्वागत गरेका थिए ।
शम्भुनाथ नगरपालिका वडा नं. ४ का अध्यक्ष अरूण कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी, प्रदेशसभा सदस्य बिदेश्वर यादव, जसपाका प्रदेश मुख्यसचिव शम्भु झा, केन्द्रिय सदस्यहरु गजेन्द्र कुमार मण्डल, दिनेश यादव, रामेश्वर मण्डल, प्रदेश सचिव दिनेश यादव, विरेन्द्र साह क्रान्ती र परशुराम यादव, दिप नारायण यादवलगायत सयौं नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ