News Category 2077/08/12
अग्निपीडितलाई राहत प्रदान
दैनिक समाचारदाता
राजविराज, ११ मंसिर ।
सप्तरीको राजगढ गाउँपालिका ३ स्थित नर्घोका अग्निपीडितहरुलाई बिहीबार राहत प्रदान गरिएको छ ।
धर्मी हल्फा महिला विकास क्लव सप्तरीले अग्निपीडितहरू सीताराम यादव र हरेराम यादवलाई राहत प्रदान गरेको हो ।
संस्थाले राहतस्वरूप त्रिपाल, झुल, तन्ना, धोती र भाडाकुडा लगायतका सामाग्रीहरु प्रदान गरेको संस्थाका अध्यक्ष समाजसेवी ई सूर्य नारायण यादवले जानकारी दिएका छन् ।
सो अवसरमा राजगढ गाउँपालिकाको अध्यक्ष परमानन्द यादव, प्रहरी चौकी झुटकीको प्रहरी सहायक निरीक्षक राम कुमार यादव, कृषि शाखा प्रमुख महिनारायण यादव, दिलिप मण्Þडल, पारसमणी पप्पु लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
मÞसीर ८ गते उनीहरुको घरमा आगलागि हुदा ८ लाखभन्दा बढीको क्षति भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ