News Category 2077/08/19
अपाङता भएकालाई लत्ताकपडा र भाडाकुडा बितरण
दैनिक समाचारदाता
राजविराज, १८ मंसिर ।
शारीरिकरुपमा अशक्त भएका सय भन्दा बढी व्यक्तिलाई विभिन्न संघ संस्थाले कपडा लत्ता, भाडाकुडा, ह्विल चेयर बितरण गरेका छन् ।
२९ औं अन्तराष्ट्रिय अपाङ दिवसको अवसरमा पारेर बिहीबार सगरमाथा अपाङ कल्याण संघ र सप्तरी सप्तरी बहिरा संघले संयुक्त रुपमा धर्मीहल्फा महिला विकास क्लब सप्तरीको सहयोगमा शारीरिक रुपमा असक्त ५८ जनालाई लत्ता, कपडा र भाडाकुडा बितरण गरेका हुन् ।
सगरमाथा अपाङ कल्याण संघका अध्यक्ष बलदेव मण्डलले अपाङता भएका व्यक्तिका साथै गरिब, विपन्न गरि ५८ जनालाई राहत स्वरुप लत्ता, कपडा र भाडाकुडा बितरण गरिएको जानकारी दिएका छन् ।
कार्यक्रममा अपाङता भएको व्यक्तिहरुको समग्र विकासमा उल्लेखनीय भूमिका निर्वाहा गरेवापत धर्मीहल्फा महिला विकास क्लबका अध्यक्ष ई सूर्यनारायण यादव, संचारकर्मी मनोज कुमार माझी, चन्दनकुमार यादव, नगरपालिकाका सामाजिक विकास अधिकृत मनोज यादव, राष्ट्रिय अपाङ महासंघ प्रदेश २ का सदस्य बिरेन्द्र चौधरी लगायतलाई दोसल्ला तथा कदरपत्रबाट सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ