News Category 2077/08/19
पाँच वर्षिय बालकदेखी बृद्ध सम्मलाई ह्विल चेयर प्रदान
दैनिक समाचारदाता
राजविराज, १८ मंसिर ।
सैनिक श्रीमती संघ भद्रकाली काठमाडौंले विविध कारण शारीरिक अपाङता भएका ५ वर्षिय बालकदेखी १ सय ५ वर्षीय बृद्धका गरि १२ जनालाई ह्वील चेयर तथा ब्लायङकेट (मण्डि) बितरण गरेका छन् ।
२९ औं अन्तराष्ट्रिय अपाङ दिवसको अवसरमा पारेर बिहीबार आयोजना गरिएको कार्यक्रममा ५ वर्षिय बालक अमिता मण्डलदेखी १ सय ५ वर्षिय कलरु चौधरीलाई ह्वील चेयर प्रदान गरिएको छ । चौधरी जिल्लाकै जेष्ठ नागरिक मानिन्छन् ।
सामाजिक अभियान्ता सुनिता साहको पहलमा जिल्लाका अतिविपन्न १२ जना अपाङता भएका बालबालिका र जेष्ठ नागरिकको पहिचान गरिएपछि सैनिक श्रीमती संघले सहयोग उपलब्ध गराइदिएको हो ।
सामाजिक अभियान्ता साहको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि सैनिक श्रीमती संघकी केन्द्रिय सदस्य सुप्रिया थापाले शारीरिक रुपमा अशक्त अपाङ भएकीलाई ह्वील चेयर र मण्डि बितरण गरेकी हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ