News Category 2077/08/21
बालबालिकालाई शैक्षिक सामाग्रि बितरण
दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
जेसीज सप्ताह अन्तर्गत चौथो दिन आइतबार एक समारोहका बीच शैक्षिक सामाग्री वितरण गरेको छ ।
सप्तरीको रुपनी गाउँपालिका २ पौवास्थित जेसीज विद्यालयमा कक्षा १ देखि सात सम्मका उत्कृष्ठ बिद्यार्थीलाई झोला, औजार बक्स, पेन्सिल कलम, कापी, कटर, इरेजर आदि वितरण गरिएको हो ।
सो समारोहमा कक्षाका उत्कृष्ठ बिद्यार्थीलाई राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवाल, प्रमुख अतिथी प्रधानाध्यापक राजकुमार सुनरैत, राजविराज जेसीजका पूर्व अध्यक्ष मनोहर पोखरेल, नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य बृजमान तामाङ्गले शैक्षिक सामाग्री हस्तान्तरण गरे ।
राजविराज जेसीजका अध्यक्ष कटवालको अध्यक्षता एवम् प्रधानाध्यापक सुनरैतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष पोखरेल, पत्रकार तामाङ्गले शुभकामना मन्तव्य राखेका थिए ।
जेसीजकी उपाध्यक्ष रञ्जना चौधरीले मनोरञ्जनात्मक खेल खेलाउनु भएको सो कार्यक्रममा नगर बाल सञ्जालकी अध्यक्ष अनिषा ठाकुर, बिद्या यादव, महिला शिक्षक र बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ