News Category 2077/08/24
निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष साह जसपामा प्रवेश
दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
सप्तरीमा निर्माण ब्यवसायी संघका पूर्व अध्यक्ष रामअशिष साहसहित दर्जनौं व्यवसायी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
मंगलवार राजविराजको जिल्ला समन्वय समितिको सभाहलमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा कांग्रेस परित्याग गरी उनीहरु जसपामा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई जसपा नेपालका वरिष्ठ नेता तथा सांसद राजेन्द्र महतोले अबिर माला लगाउँदै सदस्यता वितरण गरेका थिए ।
सो अवसरमा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादब, प्रदेश २ समाजिक बिकास मंन्त्री नवलकिसोर साह, जसपा केन्द्रीय कार्यकारणी सदस्य मनिष सुमन, राजकुमार लेखी, केन्द्रीय सदस्य जयप्रकाश ठाकुर, बिशेश्वर रजक, राजबिराज नगरपालिका प्रमुख शम्भु यादबलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ