News Category 2077/08/28
बिद्यालयहरुलाई कोभिड १९ बाट जोगिन स्वास्थ्य सामग्री सहयोग
दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।
कोरोना भाइरस महामारीको बेलामा सप्तरीको विष्णुपुर गाउँपालिकाका बिद्यालयहरु संचालनमा रहेको भन्दै आइतबार ती विद्यालयहरुलाई स्वास्थ्य सम्बन्धि सामग्री बितरण गरिएको छ ।
सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको आर्थिक सहयोगमा संचालित समुन्नती कार्यक्रम अन्र्तगत सो गाउँपालिकाका १७ वटा समुदायिक बिद्यालयलाई सरसफाई तथा कोभिड १९ बाट बच्न स्वास्थ्य सामग्री बितरण सेभ द सप्तरीका शिक्षा अधिकृत दुर्गानन्द शर्माले जानकारी दिएका छन् ।
सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देवको अध्यक्षतामा सम्पन्न स्वास्थ्य समाग्री बितरण समारोहमा प्रत्येक बिद्यालयलाई थरमोगन १ थान, स्प्रे पम्प १ थान, सेनिटाइजर, कोभिड १९ संग सम्बन्धित चेतनामुलक पोष्टर, किटाणु मार्ने औषधि लगायतका स्वास्थ्य सामग्री बितरण गरिएको हो ।
बितरण कार्यक्रममा बिष्णुपुर गाउँपालिकाका शिक्षा संयोजक रामेन्द्रनाथ यादव र सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरीको उपस्थित रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ