News Category 2077/08/28
मृतक परिवारलाई आर्थिक सहयोग

दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।
केही महिनाअघि भारतीयहरुको कुटाइबाट मृत्यु भएका सप्तरीको डाक्नेश्वरी नगरपालिका निवासी रामदेव यादवका परिवारलाई नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ ।
सो गाउँपालिका वडा नं ६ कटैया गाउँमा भारतिय सिमानामा खेतमा बालि खाएको बिषयमा केही महिना अघि झगडा हुँदा केही भारतीयको कुटपिटबाट यादवको मृत्यु भएको थियो ।
मृतक यादवका श्रीमतीलाई डाक्नेश्वरी नगरपालिकाका उपप्रमुख ईन्दुदेवी यादवले आर्थिक सहयोग स्वरुप ५१ हजारको चेक हस्तान्तरण गरेकी थिइन् ।
पीडित परिवारलाई जीवनयापन तथा छोराछोरीको गुजारा चलाउन कठिनाई भइरहेको बेला नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको स्थानियबासी महेन्द्र सदाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/09 लालपूर्जा पाउनु पर्ने माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा
- 2082/01/09 अपहरण तथा जबरजस्तीकरणीका फरार अभियुक्त पक्राउ
- 2082/01/09 हिन्दु राष्ट्र लगायत नेता कार्यकर्ताको रिहाको माग गर्दै प्रदर्शन
- 2082/01/08 शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
- 2082/01/08 सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ