News Category 2077/09/06
हात्तिद्वारा तरकारी खेती नष्ट
दैनिक समाचारदाता
राजविराज, ६ पुस ।
सप्तरीको सुरुङ्गा नगरपालिकामा सोमबार बिहान ३ बजेतिर आएका जंगली हात्तिको समूहले तरकारी खेती नष्ट गरेको छ ।
कोशी टप्पुर वन्य जन्तु आरक्षबाट आएका ५ वटा हात्तिको समूहले सुरुङ्गा नगरपालिका वडा नं. ५ स्थित कुशहाका ४÷५ परिवारले लगाएको तरकारी खेती नष्ट गरेको हो ।
ती परिवारले आफ्नो खेतमा लगाएको काउली, आलु, खुरसानी, भान्टा लगायतको तरकारी खेती पूर्ण रुपले खाएर नष्ट गरेको स्थानियहरुले जनाएका छन् ।
यसअघि पनि जंगली हात्तिको समूहले सो क्षेत्रमा बारम्बार धनजनको क्षति गर्दै आएको छ भने एक हप्ता अघि मात्र हात्तिका कारण एक बृद्धको ज्यान समेत गएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ