News Category 2077/09/13
मन्त्री साहद्वारा चिसोपीडितलाई कम्बल प्रदान

दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
प्रदेश २ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सप्तरीको महदेवा गाउँपालिकाका चिसोपीडितलाई सोमबार कम्बल प्रदान गरेका छन् ।
मन्त्री साहले आफ्नो लगानीमा सो गाउँपालिकाका ६० जना बृद्धबृद्धा, अपाङ्ग, असक्तलाई एक एक थान कम्बल प्रदान गरेका हुन् ।
मन्त्री साहले राजविराजमा स्थापना गरेको सम्पर्क कार्यालयमा उनीहरुलाई बोलाएर कम्बल बितरण गरेका थिए ।
जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका मन्त्री साहले कम्बल बितरण कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष केदार यादव, दिनेश यादव, संचारकर्मी श्यामसुन्दर यादव, मनोजकुमार माझी, चन्दन यादवसमेत सहभागि रहेका थिए ।
पार्टीको महदेव गाउँपालिका कमिटीले ठन्डीका कारण समस्यामा परेकाहरुको विवरण उपलब्ध गराएपछि उनीहरुका लागि सानो सहयोग भएपनि दिन पाएकोमा मन्त्री साहले निकै सन्तुष्टि मिलेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ