News Category 2077/09/22
दुई वर्षपछि लागुऔषध मुद्दामा पक्राउ परेका थापा कारागार चलान
दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
उदयपुरको गढीमाई गाउँपालिका ७ बस्ने पूर्ण बहादुर थापालाई अदालतले कारागार चलान गर्ने आदेश दिएको छ ।
लागु औषध मुद्दामा दुई वर्षपछि पक्राउ परेका ३२ वर्षिय थापालाई सप्तरी जिल्ला अदालतले पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।
बि.स. २०७५ फागुन २३ गते प्रतिबन्धित लागु औषध गाजासहित पक्राउ परेका उनीमाथी लागु औषध नियन्त्रण ऐन अन्तरगत मुद्दा चलाइएको थियो ।
अनुसन्धानकै क्रममा फरार रहेका उनलाई खोजतलास गर्दै जाँदा प्रहरीले पक्राउ गरि अदालतसमक्ष उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् ।
सप्तरी प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका र फैसला नहुँदै फरार रहेका प्रतिवादीहरु पक्राउ गर्न अभियान नै चलाएको उनको भनाई छ । प्रहरीले फरार प्रतिवादी पक्रने अभियान चलाएयता डेढ सय भन्दा बढी अभियुक्त पक्राउ गरिसकेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ