News Category 2077/10/01
हिन्दु स्वमसेवक संघले मकर संक्रान्ति उत्सव मनाए
दैनिक समाचारदाता
राजविराज, १ माघ ।
हिन्दु स्वमसेवक संघ नेपाल सप्तरीले भारदहमा बिहीबार मकर संक्रान्ति उत्सव मनाएको छ ।
संघका संघचालक भोगेन्द्र झा, संगठनमन्त्री गोपाल जी, विश्व हिन्दु परिषद नेपाल सत्संग विभाग सगरमाथा संम्भागका सहसंयोजक जगबहादुर सिंहका साथै संघ र परिषद्का पदाधिकारीहरुको उपस्थिपिमा सो उत्सव मनाइएको हो ।
उत्सवमा हिन्दु धर्ममा माघे संक्रान्तिको महत्व बारे प्रवचनका साथै सहभागि दुई सय भन्दा बढीलाई तिल, मुरही, लडु, तरुल, चाकु र खिचडी लगायतका मिष्ठान भोजन गराइएको छ ।
हिन्दु स्वंमसेवक संघ, विश्व हिन्दु परिषद्ले प्रत्येक वर्ष माघे संक्रान्तिको अवसर पारेर माघे संक्रान्ति पर्व मनाउँदै आएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ