News Category 2077/10/02
युवा क्लवद्वारा एसईई विद्यार्थी सम्मानित
दैनिक समाचारदाता
राजविराज, २ माघ ।
फर्सैठ गाउँको शैक्षिक उन्नयनका लागि फर्सैठ युवा क्लवले बिद्यार्थीहरूलाई सम्मान गरेको छ ।
राजबिराज ११ स्थित आधारभुत बिद्यालय फर्सैठको प्राङ्गणमा आयोजित कार्यक्रममा एसईई पास गरेका २५ छात्रछात्रालाई प्रशंसा पत्रबाट सम्मानित गरिएको हो ।
क्लवका अध्यक्ष ध्रुव देवले फर्सैठका छात्रछात्राहरूको शैक्षिक स्तर बुद्वि सँगै प्रोत्साहन स्वरूप बिद्यार्थीहरूलाई गोल्ड मेडलबाट सम्मानित गरेको बताए ।
यता आधारभुत बिद्यालय फर्सैठमा पुस्तकालय ब्यबस्थापन तथा बिद्यालयको गुणस्तरिय शिक्षामा टेवा पु¥याउनका लागी गणित र बिज्ञानको शिक्षकको ब्यबस्थापन गर्ने फर्सैठ युवा क्लवका महासचिव उमाशंकर यादबले जानकारी दिए ।
फर्सैठ युवा क्लवद्वारा राजबिराज ११ स्थित आधारभुत बिद्यालयका प्राङ्गणमा आयोजित सम्मान कार्यक्रम राजबिराज नगरपालिका शिक्षा शाखा प्रमुख भोगेन्द्र यादब, राजबिराज नगरपालिका लेखा अधिकृत उमाशंकर यादव, युवा क्लवका सल्लाहाकार परशुराम यादबलगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ