News Category 2077/10/07
पत्रकार महासंघका अध्यक्षसहित विभिन्न पार्टी परित्याग गरि चार दर्जन जसपामा प्रवेश
दैनिक समाचारदाता
राजविराज, ७ माघ ।
जनता समाजवादी पार्टी नेपालमा बुधबार विभिन्न पार्टी परित्याग गरि करिब चार दर्जन व्यक्ति प्रवेश गरेका छन् ।
राजविराजस्थित साह धर्मशालामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष जितेन्द्र खडगा, मधेश मुक्ति टाइगर्सका तत्कालिन केन्द्रिय संयोजक भोला मुखिया, एनप्याबशनका जिल्ला सचिव दिनेश साह, मधेशी जनअधिकार फोरमका तत्कालिन केन्द्रिय सदस्य सुरेन्द्र कुमार साह लगायत काँग्रेस, नेकपा र राप्रपाका गरि चार दर्जन व्यक्ति जसपामा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, जसपाकी कार्यकारिणी सदस्य रेणु यादव, प्रदेश २ का भुमि ब्यवस्था, कृषि सहकारी मन्त्री शैलेन्द्र साह, प्रदेशसभा सदस्य मनिष सुमन, जिल्ला अध्यक्ष केदार यादव लगायतले फुलमाला र अबिर लगाई स्वागत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ