News Category 2077/10/19
संसद विघटन बिरुद्ध सप्तरी काँग्रेस सडकमा
दैनिक समाचारदाता
राजविराज, १९ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक कदम बिरुद्ध नेपाली काँग्रेस सप्तरीले सोमबार राजविराजमा बिरोध प्रदर्शन गरेको छ ।
स्थानिय राजरंगशालाको खेलमैदानबाट निस्केको जुलुसमा सहभागिा नेता कार्यकर्ताले संसद विघटन बिरुद्ध चर्का नाराबाजी गरेका थिए ।
प्रदर्शनपछि नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादबको अध्यक्षतामा स्थानिय नेता चौकमा आयोजित सभामा प्रदेश सभा सदस्य गिता यादब, कंचनरूप नगरपालिका उपप्रमुख निरू पोखरेल, पुर्वसासंद तथा नेपाली काँग्रेस महासमिति सदस्य सकलदेव सुतिहार, नेपाली काँग्रेस सप्तरी सचिव रामकुमार यादब, काँग्रेस सप्तरी उपाध्यक्ष प्रभु नारायण चौधरी, यूवा नेता अर्जुन साह, सबिर आजम लगायतले सम्बोधन गर्दै आन्दोलनबाटै गलत कदम सच्याउन प्रधानमन्त्रीलाई बाध्य पार्ने चेतावनी दिए ।
काँग्रेससहित सो पार्टीका भातृ संघसंगठनको संयुक्त अगुवाइमा प्रदर्शन गरिएको प्रदर्शनमा महिलाहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ