News Category 2070/02/22
ठक्करले पतिको मृत्यु, पत्नी घाइते
दैनिक संवाददाता
राजरिाज, २१ जेठ ।
सप्तरीको कुसहास्थित पूर्व पश्चिम राजमार्गमा बसले मंगलबार दिउँसो दिएको ठक्करबाट साइकलमा सबार पतिको मृत्यु भएको छ भने पत्नी गम्भीर घाइते भएकी छन् ।
कुसहा चोकमै बसले साइकललाई ठक्कर दिएको हो । ठक्करले साइकल चलाइरहेका सप्तरीको बनौली गाविस ९ निवासी बासुदेव रामको मृत्यु भएको छ भने पछाडि सबार निजकी पत्नी बिमला गम्भीर घाइते भएकी छिन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख १२४७ नम्बरको यात्रुबाहक बसले दिएको ठक्करबाट गम्भीर घाइते भएका २३ बर्षीय रामलाई उपचारका लागि सिरहाको लहान लग्दै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गम्भीर घाइते भएकी उनकी पत्नी बिमलाको लहानमा उपचार भइरहेको छ ।
ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ