News Category 2077/10/24
नविकरणमा देखिएका समस्या समाधान गर्न सात जिल्लाका अध्यक्षको माग
राजविराज÷नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का सात जिल्लाका शाखा अध्यक्षहरुले प्रदेशिक समिति २ को कमिटिले शाखाहरुको अधिकारलाई कुण्ठित गरि विधान विपरित सदस्यता बितरण, नविकरण र थपघट गर्ने काम गरेको भन्दै त्यसलाई अविलम्ब सच्याउन माग गरेको छ ।
सात जिल्लाका शाखा अध्यक्षहरुको शनिबार जनकपुरमा सम्पन्न बैठकले सो निर्णय गर्दै सदस्यता बितरण र नविकरणको सन्दर्भमा देखिएका समस्याहरु समाधान गर्न माग गरेको हो ।
बैठकपछि शनिबारै धनुषाका जिल्ला अध्यक्ष अनिल मिश्र, रौतहटका रबन्द्रि साह, सप्तरीका जितेन्द्र खड्गा, सिरहाका दिनेश्वर गुप्ता, बाराका कमल उपाध्याय, पर्साका श्याम बन्जारा र सर्लाहीका विश्वनाथ ठाकुरद्वारा जारि संयुक्त विज्ञप्तिमार्फत नविकरणको सन्दर्भमा देखिएका समस्या समाधान नभए नेपाल पत्रकार महासंघ प्रदेश समिति २ को आगामी फागुन १ गते बिरगन्जमा हुने दोश्रो अधिवेशनमा सहभागि नहुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ