News Category 2071/02/23
बलात्कृत बालिकाले न्याय पाइनन्
दैनिक संवाददाता
राजविराज २२ जेठ ।
बलात्कृत एक बालिकाले न्याय नपाएको भन्दै संचारकर्मी समक्ष न्याय दिलाउन आग्रह गरेकी छिन् ।
कञ्चनरुप नगरपालिका वडा नं. १ निवासी १७ वर्षिया बालिकाका बुवा मोजिम शेखले बिहीबार शंकर उमाविमा पत्रकार सम्मेलनको आयोजना गरि बलात्कारी बिरुद्ध प्रहरीले समेत उजुरी दर्ता नगरेको जानकारी दिनुभएको छ ।
गत जेठ १२ गते राती स्थानीय रफिद शेखले आप्mना छोरीलाई घरमै बलात्कार गरेको जानकारी दिँदै बुबा मोजिमले रफिकलाई पक्राउ गरि स्थानियसमक्ष सार्वजनिक गरेका थिए । तर स्थानीय मसरुफ शेख, फिरगिं शेख लगायत ७ जनाले प्रहरीमा नगई स्थानीयस्तरबाट कुरा सल्टाउने आश्वाशन दिएको जानकारी दिनुभयो ।
यता ७ जना स्थानीयले बलात्कृत भएकी ती बालिकालाई बिबाह गराइ दिने भनेपछि ३ लाख भन्दा बढीको कागज गराएको जानकारी दिँदै उहाँले स्थानीयहरुले केटालाई भगाएको आरोप लगाएका छन् ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दर्ता गराउन जाँदा दर्ता नगरेको आरोप लगाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ