News Category 2077/11/12
छिन्नमस्ता गापा ७ को वडा भवनको शिलान्यास
दैनिक समाचारदाता
राजविराज, १२ फागुन ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ७ हाटीको वडा कार्यालय भवनको बिहीबार शिलान्यास गरिएको छ ।
एक कार्यक्रम बिच जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवले भवनको शिलान्यास गरेका हुन् ।
हाटीका स्थानियबासी समेत रहेका प्रमुख प्रभाकर यादबले १ कठ्ठा ३ जग्गा उपलब्ध गराएपछि वडा कार्यालय को भवन निर्माण हुन लागेको हो ।
जिल्ला समन्वय समिति सप्तरीको सहयोगमा ६४ लाखको लागतमा सो भवन चालु आ.बको आषार मसान्त भित्र निर्माण गर्ने लक्ष्य रहेको वडा ७ का अध्यक्ष प्रमिला देवी यादबले बताईन ।
वडा कार्यालयको आफ्नो भवन नभएका कारण कार्यलय संचालनमा कठिनाई भईरहेको अबस्थामा वडा भवन निर्माण हुने भएपछि स्थानिय उत्साहित भएका छन ।
वडा अध्यक्ष प्रमिला देवी यादवको अध्यक्षतामा आयोजित शिलान्यास कार्यक्रममा छिन्मस्ता गाउँपालिका उपाध्यक्ष श्रीमती उषा कुमारी मण्डल, वडा सदस्य तथा स्थानियवासीहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ