News Category 2077/11/16
सिटभन्दा तेब्बर आवेदन परेपछि परीक्षा
राजविराज/राजविराजस्थित क्षितिज कलेजमा भर्नाका लागि तोकिएको कोटाभन्दा तेब्बर आवेदन परेपछि कलेज प्रशासनले परीक्षा प्रणाली अपनाएर समाधानको प्रयास गरेको छ ।
व्यवस्थापन संकाय (बीबीए) तर्फ ४० जना विद्यार्थीको कोटा मात्र रहेकोमा १ सय ३० जनाले आवेदन दिएपछि कलेजले परीक्षा प्रणाली अपनाएर समाधानको प्रयास गरेको हो ।
यसका लागि कलेजले शनिवार परीक्षा लिएको छ । परीक्षा लिएर छनौट गर्नुको विकल्प थिएन, प्रिन्सिपल गोपाल दासले भने ‘विद्यार्थीको बढ्दो चापलाई ध्यानमा राख्दै आगामी दिनमा सिट संख्या बढाउन अनुमतिका लागि सम्बन्धित निकायमा पहल शुरु गरिसकेका छौ ।
विगत १० वर्षदेखि सञ्चालनमा रहेको सो कलेजले उत्कृष्ट नतिजा दिन थालेपछि यसतर्फ विद्यार्थीको आकर्षण बढेको स्थानीय अभिभावकहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ