News Category 2077/11/26
एमाले पार्टी कार्यालय सप्तरीमा बोर्ड लगाइयो
दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
सर्वोच्च अदालतले नेकपा कम्युनिष्ट पार्टी (नेकपा)लाई गरेको बदरका कारण पार्टी विभाजित भएपछि नेकपा एमाले सप्तरी जिल्ला पार्टी कार्यालयमा बुधबार नेकपा एमाले लेखिएको बोर्ड लगाइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राजविराज ८ स्थित मदननगरमा साविककै नेकपा एमालेको पार्टी कार्यालयमा बोर्ड लगाएको हो ।
बुधबार एक कार्यक्रमबीच पार्टीका स्थायी कमिटि सदस्य सत्यनारायण मण्डलले नेता कार्यकर्तालाई निर्देशन दिँदै पार्टीलाई व्यवस्थित ढंगले लैजानु पर्ने सुझाव समेत दिएका थिए । सो अवसरमा जिल्लाका नेता कार्यकर्ताहरुको सहभागिता रहको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ