News Category 2071/02/29
लोक सेवा आयोगको तयारी कक्षा सम्पन्न
दैनिक संवाददाता
राजविराज, २८ जेठ ।
बेरोजगार युवाहरुलाई सरकारी सेवा प्रबेश गराउने उद्देश्यका सञ्चालित लोक सेवा आयोगको तयारी कक्षा बुधबार सम्पन्न भएको छ ।
राजविराज नगरपालिकाको सहयोगमा तथा सेड नेपाल राजविराजको आयोजनामा सम्पन्न उक्त तयारी कक्षामा २५ जना युवाहरुको सहभागिता रहेको थियो ।
तयारी कक्षाको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गले युवाहरुलाई सरकारी सेवामा प्रबेश गर्ने माध्यम लोक सेवा आयोगको तयारी कक्षाका लागि नगरपालिका कार्यालयले सहयोग गरेको बताउनुभयो ।
उहाँले लोक सेवा तयारीका लागि यस्ता कक्षा संचालनले सहभागिहरुलाई ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष शुभचन्द्र झाको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा राजविराज नगरपालिका कार्यालयका शाखा अधिकृत प्रफुल श्रेष्ठ, पत्रकार राजु विश्वकर्मा, सीड नेपालका सचिव निरज झा लगायतले बोल्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ