News Category 2077/12/01
आगोले जलेर मृत्यु भएकी खंगका परिवारलाई आर्थिक सहयोग
दैनिक समाचारदाता
राजविराज, १ चैत ।
आगोले जलेर एक साताअघि मृत्यु भएकी राजविराज १० दिघवाकी गितादेवी खंगको परिवारजनलाई जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य भिमराज यादवले आइतबार आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
गत माघ १३ गते घुर ताप्ने क्रममा आगोले जलेर गम्भिर घाइते भएकी खंगको उपचारका क्रममा गत शनिबार किर्तिपुरस्थित स्किन अस्पतालमा मृत्यु भएको थियो ।
मृत्कको घरमै पुगि उनका पति राजाराम खंगलाई पत्निको किरिया खर्च वापत रु. ५ हजार आर्थिक सहयोग गरेका हुन् ।
नेता यादवले राजारामलाई तत्काल उक्त रकम उपलब्ध गराएको बताउँदै भविष्यमा पनि सहयोगका लागि आफ्नो स्तरबाट पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
मृत्यु भएकी खंगको एक दुधे छोरी र श्रीमान् छन् । उनीहरुको ऐलानी जग्गामा टहरा बनाएर बस्दै आएका छन् । खंगका पति अरुको घरमा मजदुरी गर्दै परिवार चलाउँदै आएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ