News Category 2077/12/04
अतिविपन्न ५० परिवारलाई राहत सामाग्रि वितरण
दैनिक समाचारदाता
राजविराज, ४ चैत ।
सप्तरीको छिन्नमस्ता गाँउपालिकाका ५० अतिविपन्न परिवारलाई बुधबार पोखराका एक सामाजिक संस्थाले राहत वितरण गरेको छ ।
लामा राइजन टुर्स एण्ड टे«क्स एक्पिडिसन प्रालिले छिन्नमस्ता गाँउपालिका वडा नं. ३ का १० जना पुर्ण रुपमा अपाङ्गता भएका व्यक्ति, १० देखी १८ वर्ष सम्मका १७ जना किशोरीहरु तथा २३ अति विपन्न परिवारका सदस्यहरुलाई राहत वितरण गरेको हो ।
राहत सामाग्रिमा २५ किलो चामल, १ लिटर खाने तेल, १ किलो नुन, १ किलो दाल, २ वटा साबुन, १ प्याकेट मसयौरा र एक प्याकेट सेनेटरी प्याड लगायतका राहत सामाग्रि वितरण गरिएको संस्थाका तिरिङ्ग लामा शेर्पाले जानकारी दिएका छन् ।
कोरोना महामारीको समयमा कतिपयलाई दुई छाक खान पनि समस्या हुने भएकाले हुनाले आप्mनो संस्थाले केहीलाई भए पनि राहत सामाग्रि वितरण गर्दा खुसी महसुस भएको जनाउँदै उनले राहत सामाग्रि जोहो गर्न सहयोग पुर्याएका सामाजिक अभियान्ता शान्ता सिंह र वडा अध्यक्ष दिपेन्द्र यादवलाई समेत धन्यवाद दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ