News Category 2077/12/05
झा दम्पत्तिको अवस्था पत्ता लगाउन गृहमन्त्रीलाई ज्ञापन
दैनिक समाचारदाता
राजविराज, ५ चैत ।
महोत्तरी जिल्लाका एक झा दम्पती लामो समयदेखी वेपता भएको भन्दै उनीहरुको अवस्था पत्ता लगाउन विहिबार राजविराजमा ब्राहमण समाजका अगुवाहरुले गृह मन्त्रीलाई ज्ञापन पत्र पठाएका छन ।
जिल्ला प्रशासन मार्फत पठाइएको ज्ञापन पत्रमा महोत्तरी जिल्लाको पिपरा गाँउपालिका ५ निवासी ६५ वर्षीय मुसाफिर झा र उनको धर्मपत्नी ६० वर्षीया गिता देवी गत फागुन १० गते राती देखी नै घरबाट वेपता भएको र हाल सम्म उनको अवस्था सार्वजनिक हुन नसकेको भन्दै झा दम्पतीको खोजीका लागि प्रहरीले सक्रियता बढाउन माग गरिएको छ ।
ब्राहमण सेवा समाजका अध्यक्ष बिबेकान्द मिश्र, कार्यवाहक सचिव तथा केन्द्रीय प्रतिनिधि अजित ठाकुर, श्यामसुन्दर झा, ई. राजनारायण मिश्र, मैथिल ब्राहमण सभाका अध्यक्ष राघबेन्द्र झा लगायतको अगुवाइमा ज्ञापन पत्र बुझाइएको हो ।
ज्ञापनपत्र मार्फत झा दम्पतीको अवस्था पत्ता लगाउन प्रहरी उदासिन देखिएको उल्लेख गर्दै अबिलम्ब अवस्था पत्ता नलगाए आन्दोलन चर्काउने चेतावनी समेत दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ