News Category 2077/12/09
मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु, एक घाइते
दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
राजविराज हनुमाननगर सडकखण्ड अन्तरगत वडा नं. १५ खाँडो पुल नजिक शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक यूवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ४ निवासी १५ वर्षिय विवेक कुमार मण्डल छन् भने हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १० इनर्वा वस्ने हरि १५ वर्षिय कौशल मण्डल घाइते भएका छन् । राजविराजबाट हनुमाननगरतर्फ जादै गरेको अनटेष्ट मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदा चालक र पछाडी सवार दुबै जना घाईते भएका थिए । दुबैलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारका लागि भर्ना गरिएकोमा विवेकको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै सोहि मोटरसाइकल पछाडी सवार कौशलको टाउको र छातिमा चोट लाग्दा अवस्था गम्भिर रहेकोले उपचारका लगि विराटनगरतर्फ पठाईएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ