News Category 2077/12/10
पाँच वर्षपछि दोहोरो नागरिकताका फरार प्रतिवादी पक्राउ
दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
दोहोरो नागरिकता कसुर मुद्दाका एक फरार प्रतिवादी पाँच वर्षपछि सोमबार पक्राउ परेका छन् ।
अदालतबाट कैद सजाय तोकिएपछि फरार भएका सप्तरीको बोदेबरसाईन नगरपालिका ८ बस्ने ३२ वर्षिय जिवछ ठाकुर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घरमा लुकिबसेको गोप्य सूचनाको आधारमा सोमबार दिउँसो इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटेको प्रहरी टोलीले ठाकुरलाई पक्राउ गरेको हो ।
२०७२ साल जेठ १४ गते दोहोरो नागरिकता कसुर मुद्दामा सप्तरी जिल्ला अदालतबाट एक वर्ष कैद र २० हजार जरिवाना तोकिएपछि ठाकुर फरार भएका थिए ।
ठाकुरलाई सोमबारै अदालतमा उपस्थित गराई आदेशानुसार कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ