News Category 2077/12/12
बसको ठक्करबाट जसपा नेता भिमराज घाइते
दैनिक समाचारदाता
राजबिराज, १२ चैत ।
जनता समाजवादी पार्टी नेपालका नेता भिमराज यादव बिहीबार दुर्घटनामा परेका छन् ।
राजबिराज ९ मलेठ स्थित आफ्नो निवासबाट स्कुटी चढेर बजार तर्फ निस्केका बेला घर नजिकै ना.४ख. ७१८७ नम्बरको बसले ठक्कर दिदा उनी दुर्घटनाामा परि घाइते भएका हुन ।
दुर्घटनामा उनको हाथ, खुट्टा, छाती र कम्मरमा गहिरो चोट लागेको छ । घाइते ५० वर्षीय यादवलाई स्थानीय छिन्नमस्ता अस्पतालमा उपचारका लागि भर्ना गराइएको छ ।
दुर्घटना पश्चात् सडक आसपास हिडिरहेका पैदल यात्रु, स्थानीय वासी र अरु सबारी चालकले बसलाई घेरा हाली नियन्त्रणमा लिएका थिए ।
ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर कार्वाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ