News Category 2078/01/05
नवनिर्वाचित पदाधिकारीलाई काँग्रेसको शुभकामना र सम्मान
दैनिक समाचारदाता
राजबिराज, ५ बैशाख ।
नेपाल पत्रकार महासंघ तथा उच्च अदालत बार एकाईको हालै सम्पन्न निर्वाचनमा भातृ संघसंस्थाबाट प्रतिनिधित्व गर्दै सहभागि भई निर्वाचित भएकाहरुलाई नेपाली काँग्रेस सप्तरीले सम्मान गरेको छ ।
नेपाली काँग्रेस क्षेत्र नं. २ ले आइतबार नव वर्षको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरि नवनिर्वाचितहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा प्रेस युनियनका तर्फबाट पत्रकार महासंघ सप्तरीको अध्यक्ष पदमा निर्वाचित श्रवण देव र सदस्य पदमा निर्वाचित परिष कर्ण छन् ।
यस्तै केन्द्रिय परिषद् सदस्यमा निर्वाचित मनोजकुमार माझी र प्रदेश परिषद् सदस्यमा निर्वाचित शिवनारायण साह पनि सम्मानित भएका छन् ।
कार्यक्रममा डेमोक्रेटिक लयर्स एशोसिएशएसनका तर्फबाट उच्च अदालत बार एकाईमा निर्वाचित रन्धिर कर्ण पनि सम्मानित भएका छन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवले खादा ओढाई सम्मानित गरेका थिए ।
क्षेत्रिय सभापति महानन्द यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा काँग्रेसका नेता बिरवल बिराजी, नन्दकिशोर यादवलगायतले पनि शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ