News Category 2078/01/08
सामानान्तर कमिटीको गतिविधि रोक्न माग
दैनिक समाचारदाता
राजविराज, ८ बैशाख ।
नेकपा (माओवादी केन्द्र) सप्तरी जिल्ला कमिटीका अध्यक्ष तथा केन्द्रिय सदस्य अशोक कुमार मण्डलले जिल्ला कमिटीको नाममा गुटको सामानान्तर कमिटीको बैठक गरी संगाठनिक गतिविधिको माहोल र अवस्थालाई विगार्ने काम गरेको आरोप लगाएका छन् ।
अध्यक्ष मण्डलद्वारा बुधबार जारि विज्ञप्तिमा बहुमत सदस्यहरुको बैठकवाट लिएको निर्णयले संगठनका सबै गतिविधि गरी रहेकोमा प्रदेश नं. २ का सह–ईन्चार्ज विश्वनाथ साह र कन्द्रिय सदस्य राम कुमार शर्माले गरेको समानन्तर कमिटि गठन गरि गरिरहेको गतिबिधीप्रति घोर भत्र्सना गर्दै त्यस्ता क्रियाकलाप बन्द गर्न केन्द्रीय समिति संग मांग गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) सप्तरी जिल्ला कमिटीको बहुमत सदस्यहरुको बैठकबाट लिएको निर्णयले संगठनका सबै गतिविधि गत बैशाख ३ गते वाट “जन संगठन विस्तार तथा सुदृढीकरण अभियान मार्फत सबै ज.ब.स. तथा मोर्चाहरुको सांगठनिक गतिविधि तिब्ररुपमा अगाडी बढी रहेको अवस्थामा गुटको सामानान्तर कमिटीको बैठक गरी संगाठनिक गतिविधिको माहोल र अवस्थालाई विगार्ने काम गरेको विज्ञप्ती मार्फत आरोप लगाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ