News Category 2078/01/12
सप्तरीमा एकै टोलका ११ जनासहित १५ जना संक्रमित
दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
सप्तरीमा आइतबार एकै टोलका ११ जनासहित १५ जना कोरोना संक्रमित फेला परेका छन् ।
आइतबारै परिक्षण गरिएका २२ मध्ये १५ जना संक्रमित फेला परेका हुन् । फेला परेका संक्रमित मध्ये ९ जना पुरुष र ६ जना महिला छन् ।
जिल्लाको डाक्नेश्वर नगरपालिका ३ तरहीका ११ जना संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । ती एघारै जना चार परिवारका छिमेकी रहेको उनले जानकारी दिए ।
यस्तै फेला परेका अन्य संक्रमितहरु विष्णुपुर गाउँपालिका, राजविराज नगरपालिका, हनुमानगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका एक/एक जना रहेका छन् ।
ती मध्ये जटिल अवस्थाका एक जनालाई गजेन्द्र नारायण सिंह अस्पतालकै आइसोलेशनमा तथा अन्य संक्रमितलाई होमआइसोलेशनमा पठाइएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले बताए ।
योसँगै एक महिना यता कोरोनाबाट संक्रमित हुनेको संख्या जिल्लामा २७ पुगेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ