News Category 2078/01/19
नौं जनामा पुष्टि भएसँगै संक्रमितको संख्या ८५
दैनिक समाचारदाता
राजविराज, १९ बैशाख ।
कोरोनाको त्रास बढ्दै गएको अवस्थामा सप्तरीमा आइतबार ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमण पुष्टि हुनेको संख्या ८५ पुगेको छ ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा १३ जनाको पिसिआर परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
संक्रमण पुष्टि हुनेहरुमा राजविराज नगरपालिका वडा नं. ८ का ५० वर्षीय पुरुष, वडा नं. ५ का ३६ वर्षीया महिला, ३६ वर्षीया महिला र ४२ वर्षीय पुरुष, वडा नं. १३ का ७० वर्षीय पुरुष, ७ का २५ वर्षीय पुरुष संक्रमित भएको उनले जानकारी दिए ।
यस्तै जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ का ७० वर्षीय पुरुष, हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ का ४० वर्षीय पुरुष तथा बोदेबरसाईन नगरपालिका वडा नं. ९ का ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणबाट हालसम्म सप्तरीमा ४३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ