News Category 2078/01/21
पत्रकार महासंघलाई सरसफाई सामाग्रि हस्तान्तरण
दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाको कार्यालय प्रयोजनका लागि सरसफाई क्षेत्रमा कार्यरत समेत रहेको सबल नेपाल नामक संस्थाले सरसफाई सामग्री उपलब्ध गराएको छ ।
सबल नेपालका निर्देशक दिपक झाले महासंघ सप्तरीका सभापति श्रवण कुमार देवलाई सो सरसफाई सामाग्रि मंगलबार हस्तान्तरण गरेका छन् ।
हस्तान्तरण गरिएको सामाग्रिहरुमा बाल्टिन ३ थान, जग ३ थान, हर्पिक ३ बोतल, फिनेल ३ बोतल, चर्पी ब्रस ३ थान, झाडु ३ थान, खुट्टा पुछ्ने डोरम्याट ३ थान, बेगन स्प्रे २ थान, डस्टबिन ६ थान र झोल सफा गर्ने कुचो २ थान रहेका महासंघका कोषाध्यक्ष नवीन गुप्ताले जानकारी दिए ।
सामाग्रि हस्तान्तरणपश्चात् महासंघका सभापति देवले सहयोगी संस्थालाई आगामी दिनहरुमा महासंघप्रति सहयोगको अपेक्षा राख्दै धन्यवाद दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ