News Category 2078/01/22
महासंघलाई मास्क र पिपिई प्रदान
दैनिक समाचारदाता
राजविराज, २२ बैशाख ।
दोश्रो लहरको कोराना भाइरसको संक्रमणबाट जोगिन एक संस्थाले बुधवार नेपाल पत्रकार महासंघ सप्तरी शाखालाई केही थान मास्क र पिपिई उपलब्ध गराएको छ ।
इश्लामिक डेभलेपमेन्ट बैंकको आर्थिक सहयोग तथा मुदी मोहरम कल्याणकारी ट्रष्ट राजविराज ४ को समन्वयमा सो सामाग्रि प्रदान गरिएको हो ।
संस्थाका उपाध्यक्ष इर्साद अंसारीले १० थान पिपिई र १४ थान केएन ९५ मास्क महासंघका शाखा अध्यक्ष श्रवणकुमार देवलाई हस्तान्तरण गरेका हुन् ।
जनतालाई सुसूचित बनाउने दायित्वमा रहेका पत्रकारहरुको वर्तमान जोखिमपुर्ण अवस्थालाई मध्यनजर गर्दै रिपोर्टिङ गर्न सहज हुने उद्देश्यले ट्रष्टले सके जति गरेको सहयोगले पत्रकारलाई सहज हुने विश्वास काँग्रेसका यूवा नेता समेत रहेका उपाध्यक्ष अंसारीले ब्यक्त गरे ।
यता मास्क र पिपिई सहयोग गर्नु हुने ट्रष्ट परिवारलाई शाखा अध्यक्ष देवले धन्यवाद ज्ञापन गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ