News Category 2078/01/22
थप एक जना संक्रमितको मृत्यु

दैनिक समाचारदाता
राजविराज, २२ बैशाख ।
सप्तरीमा थप एक जना कोरोना संक्रमितको उपचारका क्रममा बुधबार मृत्यु भएको छ ।
विराटनगरस्थित कोशी अञ्चल अस्पतालको कोभिड अस्पतालमा उपचारर्थ जिल्लाको छिन्नमस्ता गाउँपालिका वार्ड नम्बर ४ का ३७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
दुई दिन अगाडी विरामी परेपछि उनलाई उपचारको लागि सो अस्पतलामा भर्ना गरिएको थियो । सोही क्रममा परिक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए ।
यससँगै सप्तरी जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै मंगलबार एक शिक्षकसहित थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ