News Category 2078/01/29
हराइरहेकी एक भारतीय महिलाको उद्दार गरि परिवारको जिम्मा लगाइयो
दैनिक समाचारदाता
राजविराज, २७ बैशाख ।
अठार दिनदेखि हराइरहेकी एक भारतीय महिलाको खोजी गरि प्रहरीले उद्धार गरेको छ ।
सप्तरीको बोदेबर्साईन नगरपालिकाको सहयोगमा स्थानिय प्रहरीको पहलमा हराएकी ती महिलालाई उद्धार गरि पहरीले परिवारको जिम्मा लगाएको छ ।
बोदेबर्साईन नगरपालिका वडा नं.५ शत्रुध्न चौकमा अलपत्र अवस्थामा फेला परेकी भारत विहार राज्य सहरसा जिल्ला बैजनाथपुर ग्रामपंचयात वडा नं. ११ घर भएकी ४२ वर्षीय संगितादेवी मेहतालाई प्रहरी र स्थानियले उद्धार गरेको स्थानिय पत्रकार उमेश कुमार साहले जानकारी दिएका छन् ।
उद्धार गरिएको संगितादेवी मेहतालाई उनका छोरा अमित कुमार मेहताको जिम्मा लगाइएको सशस्त्र प्रहरी बोर्ड आउट पोष्ट सुभरनपट्टीका सशस्त्र प्रहरी निरीक्षक उत्सव बिष्टले बताए ।
बोदेबर्साईन नगरपालिकाको पहलमा संगितालाई बोदेबर्साईन नगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्सबाट बोदेबर्साईन नगरपालिका वडा नं. ९ स्थित सुभरनपट्टिबोडरमा उनका छोरा अमित कुमारलाई सशस्त्र प्रहरी निरीक्षक उत्सव बिष्ट, नेपाल प्रहरीका हवल्दार कमल दुलाल, पत्रकार उमेश कुमार साह, स्थानीय सुरेन्द्र कुमार भगत लगायतको उपस्थितिमा उनलाई परिवारको जिम्मा लगाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ