News Category 2078/01/29
सउबा संघद्वारा पत्रकार महासंघलाई मास्क र सेनिटाइजर प्रदान
दैनिक समाचारदाता
राजविराज, २७ बैशाख ।
कोरोनाको दोश्रो लहरको महामारीको अवस्थामा जनतालाई सुसूचित बनाउने दायित्वमा रहेका सप्तरीका पत्रकारहरुका लागि सोमबार सप्तरी उधोग बाणिज्य संघले सर्जिकल मास्क र सेनिटाईजर उपलब्ध गराएको छ ।
राजविराजस्थित संघको कार्यालयमा अध्यक्ष अरुणकुमार प्रधानले नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवणकुमार देवलाई उक्त मास्क र सेनिटाईजर उपलब्ध गराउएका हुन् ।
वर्तमान जोखिमपुर्ण अवस्थालाई मध्यनजर गर्दै पत्रकारलाई रिपोर्टिङ गर्न सहज हुने उद्देश्यले ९ सय ५० थान सर्जिकल मास्क र २३ थान सेनिटाईजर उपलब्ध गराएको अध्यक्ष प्रदानले जानकारी दिए ।
उक्त क्रममा पत्रकार महासंघ सप्तरीका अध्यक्ष देवले सहयोग गर्नुहुने उधोग बाणिज्य संघलाई धन्यवाद् दिंदै प्राप्त भएका स्वास्थ्य सुरक्षाका सामग्रीहरु चाँडै फ्रन्टलाईनमा खटिने पत्रकारलाई वितरण गर्ने जानकारी समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ