News Category 2078/03/04
कुटपिट गरि हत्याका चार जना आरोपि पक्राउपछि कारागार चलान
दैनिक समाचारदाता
राजविराज, ४ असार ।
सप्तरीको रुपनी गाउँपालिकामा भएको एक हत्याका आरोपित चारजनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
गत जेठ ६ गते सप्तरीको रुपनी गाउँपालिका १ का ५० वर्षिय रामदल यादवको खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा पक्राउ परेका चारजनालाई शुक्रबार पूर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
कारागार चलान हुनेहरुमा सोही वडा निवासी बिनय यादव, मनोज यादव, मुकेश यादव र खडग नगरपालिका ५ निवासी महेश पासवान छन् । सामान्य विवादमा खुकुरी प्रहरी गरि हत्या गरेको आरोपमा घटनाकै दिन पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पश्चात् सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएपछि आदेशानुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
योसँगै चालु आर्थिक वर्षको हालसम्ममा विभिन्न अपराधका फरार अभियुक्तको पक्राउ पर्ने संख्या १ हजार ८ पुगेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ