News Category 2078/03/15
सडकमै धान रोपाई
दैनिक समाचारदाता
राजविराज, १५ असार ।
मंगलबार देश भरि खेतमा धान रोपेर दिवस मनाइरहँदा सप्तरीको डाक्नेश्वर नगरपालिकामा सडकमै धान रोपेका छन् ।
सो नगरपालिका ५ अमरलतिका स्थानियहरुले सडकमै धान रोपेर धान दिवस मनाएका छन् ।
वर्षौदेखी सडकको अवस्था जिर्ण रहँदा पनि स्थानिय निकायले ध्यान नपु¥याउँदा वर्षाको बेला सडक हिलोमय भएपछि बिरोधमा स्थानियहरुले सडकमै धान रोपेर स्थानिय निकायप्रति आक्रोस पोखेका छन् ।
पूर्वपश्चिम राजमार्गदेखी भारतीय सीमासँग २० किलोमिटरको कठौना पातो सडकखण्ड वर्षौदेखी जिर्ण रहेको छ । वर्षामा पैदलयात्रा पनि गर्न नमिल्ने तथा मोटरगाडीहरु हिलोका कारण गुड्न नसक्ने अवस्थाप्रति स्थानिय प्रतिनिधिहरुले ध्यान नदिएको भन्दै उनीहरुले बिरोध स्वरुप सडकमै धान रोपेका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ